• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: ्याक्कै मिल्ने.....


शेरेले नर्सलाई पट्याउने सुरमा भनेछ, तिम्रो अनुहार त मेरी बूढीसँग ठ्याक्कै मिल्छ। शेरेको कुरा सुनेर नर्सले शेरेको गालामा एक झापड हानिछे।

शेरे ः ओहो ! बानीबेहोरा पनि ठ्याक्कै मिल्ने रहेछ।